(Translated by https://www.hiragana.jp/)
【 महत्वपूर्ण जानकारी】भारीबर्षाको समयमा जारीगरिने ५ चरणका बिपतनिवारण सम्बन्धि जानकारी(5段階の防災情報について) | ブログ|公益財団法人仙台観光国際協会 Sendai Tourism, Convention and International Association

ブログ国際こくさい事業じぎょうからのおらせ

【 महत्वपूर्ण जानकारी】भारीबर्षाको समयमा जारीगरिने ५ चरणका बिपतनिवारण सम्बन्धि जानकारी(5段階だんかい防災ぼうさい情報じょうほうについて)

वर्षा र पहिरो जन्य विपत्ति आइपर्दाको विपत्तिनिवारण बुझाउने तरिका परिवर्तन भएको छ। ठुलो वर्षा आएको बेला जनाउ दिइने आश्रयको लागि सिफारिश या विपत्ति घटनाको जानकारी आदिको आश्रयको लागि जानकारी भन्दा अरु, यस नयाँ चेताउनी मा ५ चरणको `सतर्कता लेवेल` बाट आश्रय गर्ने समय बुझाउन सुरु भएको छ। सतर्कता लेवेल १ र २ सम्म मौसम विज्ञान कार्यालय बाट जनाउने, अनि सेन्दाई सिटि बाट सतर्कता लेवेल ३ देखि ५ सम्म को आश्रयको लागि जानकारीहरु साथ आश्रयको आदिकारिक आदेश दिइनेछ । सतर्कता लेवेलको अनुसार, यथार्थ रुपले आश्रय लिने कार्य गरौं ।