(Translated by https://www.hiragana.jp/)
【नयाँ कोरोना भाइरस संक्रामक】इमिग्रेशन ब्युरो अफ जापान, फरेन रेसिडेन्स सपोर्ट सेन्टरकी प्रमुख आओयामाका अनुसार कोभिड-१९ संक्रमण हुने उच्च जोखिमका पाँच अवस्था यसप्रकार छन् ।(感染リスクが高まる「5つの場面」)【नेपाली ネパール語】 | ブログ|公益財団法人仙台観光国際協会 Sendai Tourism, Convention and International Association

ブログ国際こくさい事業じぎょうからのおらせ

【नयाँ कोरोना भाइरस संक्रामक】इमिग्रेशन ब्युरो अफ जापान, फरेन रेसिडेन्स सपोर्ट सेन्टरकी प्रमुख आओयामाका अनुसार कोभिड-१९ संक्रमण हुने उच्च जोखिमका पाँच अवस्था यसप्रकार छन् ।(感染かんせんリスクがたかまる「いつつの場面ばめん」)【नेपाली ネパール

१. रक्सीजन्य पेय पदार्थ तथा खानापिन गर्दै कुराकानी गर्दा
२. धेरैजना मानिसहरु जमघट गरी खानपिन तथा भोजभतेर गर्दा
३. मास्क बिना कुराकानी गर्दा
४. साँगुरो कोठामा अन्य ब्यक्तिहरुसंग संगै बस्दा
५. दैनिक कामको क्रममा छोटो समयका लागि स्थान परिवर्तन गर्दा

【विस्तृत जानकारी】