(Translated by https://www.hiragana.jp/)
"यौन" का संशोधनहरू बिचको अन्तर - विकिपिडिया सामग्रीमा जानुहोस्

"यौन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: थप्दै {{Commonscat|Sex}}
पङ्क्ति १३: पङ्क्ति १३:
* [[यौन वासना]]
* [[यौन वासना]]
* [[यौन चाहना]]
* [[यौन चाहना]]
नेपाललाई जनाउने समय क्षेत्र हो। यो समय UTC+५:४५ले अगाडी छ जुन विश्वमा भएका अरू समय क्षेत्रहरू भन्दा भिन्न छ। नेपाल र न्यूजिल्याण्डको च्याटहम् समय क्षेत्र, विश्वका दुई यस्ता ठाउँ हुन् जहाँ १ घण्टा वा १.५ घण्टाको समय भिन्नता छैन। च्याटहम् समय क्षेत्र UTC+१२:४५ले अगाडी छ।


==सन्दर्भ सामग्री==
==सन्दर्भ सामग्री==

११:३९, १८ मे २०१४ जस्तै गरी पुनरावलोकन

यौन योनी अथवा लिङ्ग सम्बन्धित विषयलाई जनाउने शब्द हो। युवा विषयक कुरालाई पनि यौन शव्दद्वारा जनाइन्छ।

यौन मानव जीवनको अभिन्न अङ्ग हो। त्यसैले यौनेच्छा हुनु, यौनका कुरा सुन्दा उत्तेजित हुनु एकदम स्वाभाविक हो। भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो, मानव जीवनका लागि प्रकुतिले नै दिएको। सामान्य भाषामा भन्दा यौनसम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने इच्छालाई नै यौनेच्छा भन्न सकिन्छ। परिभाषामा केही फरक मत भए पनि यौनेच्छा वा यौन व्यग्रता एउटा मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यसलाई हाम्रो मस्तिष्कले सञ्चालन गर्छ। मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन्। एक त endocrine system (इन्डोक्राइन सिस्टम) अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका अनि मस्तिष्कले। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यौन उत्तेजनालाई स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एउटा जटिल प्रक्रियाको कि्रयाशिलता हो भनेर परिभाषित गर्न सकिन्छ।

यौन चाहना स्वाभाविक कुरा भएकाले यसलाई दबाउनु आवश्यक छैन। यौनेच्छा शान्त पार्ने उपायहरूमध्ये सबैजसोका लागि यौन अङ्गको घर्षण नै प्रमुख हो। यौनसम्पर्क गर्दा यौन अङ्गहरू एक-आपसमा घर्षण गराइन्छ भने हस्तमैथुन गर्दा हातले वा अन्य तरिकाबाट नै आफ्नो यौन अङ्गको घर्षण गराएर वा दबाब दिए यौन आनन्द तथा यौन चरमसुख प्राप्त गरिन्छ।

यो पनि हेर्नुहोस्

नेपाललाई जनाउने समय क्षेत्र हो। यो समय UTC+५:४५ले अगाडी छ जुन विश्वमा भएका अरू समय क्षेत्रहरू भन्दा भिन्न छ। नेपाल र न्यूजिल्याण्डको च्याटहम् समय क्षेत्र, विश्वका दुई यस्ता ठाउँ हुन् जहाँ १ घण्टा वा १.५ घण्टाको समय भिन्नता छैन। च्याटहम् समय क्षेत्र UTC+१२:४५ले अगाडी छ।

सन्दर्भ सामग्री

बाह्य सूत्र

"https://ne.wikipedia.org/w/index.php?title=यौन&oldid=395485" बाट अनुप्रेषित