(Translated by https://www.hiragana.jp/)
बागद्वार - विकिपिडिया सामग्रीमा जानुहोस्

बागद्वार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बागद्वर प्रसिद्ध नदि बागमतीको उद्गम स्थलको रूपमा मानिन्छ। यो क्षेत्र काठमाडौ उपत्यकाको उत्तर तर्फ रहेको शिवपुरी डाडाँमा रहेको छ। यस स्थलमा हरेक वर्षको पहिलो दिन बैशाख १ गते ठूलो मेला लाग्ने गर्दछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]