(Translated by https://www.hiragana.jp/)
व्यञ्जनवर्ण - विकिपिडिया सामग्रीमा जानुहोस्

व्यञ्जनवर्ण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

क, ख, ग, .... य, र, ल, व, श, ष, स, व्यञ्जनवर्ण हुन्। सामान्य रूपमा क, ख, ग.... लाई व्यञ्जनवर्ण भनिएपनि वास्तविक व्यञ्जनवर्ण चाहिँ क्, ख्, ग्.... आदि हुन्। उच्चारण गर्न सजिलो होस् भनेर वर्णमालामा तिनमा अ स्वर जोडेर राखिएको हुन्छ।