(Translated by https://www.hiragana.jp/)
गुरुत्व बल - विकिपिडिया सामग्रीमा जानुहोस्

गुरुत्व बल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

न्युटनको ब्रह्माण्डिय गुरूत्वको नियम अनुसार कुनै पनि दुई पिण्डहरूको बीचमा पैदाहुने आकर्षण बल। आइजक न्यूटनले आफ्नो खोजले पत्ता लगाए कि सबै ग्रह र ताराहरु मात्रै होइन, प्रत्येक कणले एक अर्कालाई आफू तिर आकर्षित गर्छ ।यो आकर्षणलाई नै गुरुत्वाकर्षण र त्यसले उत्पन्न हुने बल लाई गुरुत्वाकर्षणबल भनिन्छ । न्यूटन द्वारा प्रतिपादित गुरुत्वाकर्षण सम्बन्धी नियमलाई न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम भनिन्छ । न्यूटनले गुरुत्व बल बस्तुको घनत्वोसँग सम्बन्ध रख्ने भन्ने कुरा पत्ता लगाएको थियो।

न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम

[सम्पादन गर्नुहोस्]

कुनै दुई बस्तुहरु बिच उत्पन्न हुने गुरुत्वाकर्षण बल ती बस्तुहरु बिचको गुणनफल संग समानुपातिक हुन्छ। भने ती दुई बस्तुहरु बिचको केन्द्रहरू बिचको दुरीको वर्गसँग व्युत्करमानुपातिक हुन्छ[]मानौँ कुनै दुई वस्तुको पिण्ड m१ र m२ छ । तिनीहरु बिचको दुरि r छ भने ति दुई बिचलाग्ने गुरुत्वाकर्षण बल (F):

न्यूटनको गुरुत्वाकर्षणको नियम

१.ति दुई वस्तुको को पिण्डहरूको गुणनफल सगँ समानुपातिक हुन्छ ।

२.ति दुई वस्तुको दुरिको वर्ग सगँ व्युतक्रमानुपातिक हुन्छ ।


अर्थात,

,

यहाँ G गुरुत्वाकर्षण स्थिर अङ्क हो । यसको मान यस प्रकार रहेको छ :



  1. "Game Shop", garenatopup.blogspot.com, अन्तिम पहुँच २०२४-०७-२०