(Translated by https://www.hiragana.jp/)
टोचिगी प्रदेश - विकिपिडिया सामग्रीमा जानुहोस्

टोचिगी प्रदेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।

टोचिगी प्रदेश'जापानको कान्तो क्षेत्रमा रहेको एक प्रदेश हो। यसको क्षेत्रफल ६४०८km² र जनसङ्ख्या लगभग १९ लाख रहेको छ। उत्सोनोमिया शहर यो प्रदेशको राजधानी र सबैभन्दा ठूलो शहर हो। [] उत्सोनोमिया शहर ग्योजा (मम: जस्तो खाना)को लागि जापानमा प्रसिद्ध छ।

इतिहास

मेइजी पुनर्स्थापना अघि, टोचिगीलाई शिमोत्सुके प्रान्त भनेर चिनिन्थ्यो। []

सन्दर्भहरू

  1. Nussbaum, "Utsunomiya" at p. 1019, पृ. 1019, गुगल बुक्स मा.
  2. Nussbaum, "Provinces and prefectures" at p. 780, पृ. 780, गुगल बुक्स मा.