अमायरा दस्तुर
स्वरूप
अमायरा दस्तुर | |
---|---|
जन्म | मुम्बई, भारत | ७ मे १९९३
अन्य नाम | एमी रोहिन्टन दस्तुर |
पेशा | अभिनेत्री र मोडल |
उचाइ | ५ फिट ७ इन्च (१.७० मी) |
अमायरा दस्तुर एक भारतीय चलचित्र अभिनेत्री हुन् ।[१][२]
प्रारम्भिक जीवनी तथा करियर
[सम्पादन गर्नुहोस्]अमायरा दस्तुरले आफ्नो शिक्षाको सुरुवात क्याथेडरल एण्ड जोन क्यानन स्कूलबाट गरिन । उनले आफ्नो माध्यमिक शिक्षा धिरूभाई अम्बानी अन्तर्राष्ट्रिय विद्यालयबाट गरिन तर छिट्टै उनले आफ्नो अभिनयको लागि सो विद्यालय छोडेकी थिइन् । दस्तुर पारसी हुन् र घरमा उनी अङ्ग्रेजी, तमिल, फ्रेन्च, र गुजराती बोल्ने गर्छिन ।[३] हाल उनी मुम्बईको एचआर कलेजबाट स्नातक गर्दै छिन ।[४] दस्तुरले १३ वर्षकै उमेर देखि विज्ञापन गर्दै आएकी छिन ।
दस्तुरले बलिउडमा अभिनयको सुरुवात मनिष तिवारीको रोमान्टिक चलचित्र इसकबाट गरेकी थिइन् ।[५][६][७]
चलचित्रहरू
[सम्पादन गर्नुहोस्]वर्ष | चलचित्र | भूमिका | टिप्पणी |
---|---|---|---|
२०१३ | इसक | बच्ची कश्यप | पदार्पण |
२०१५ | अनेगन | समुध्रा, कल्याणी, शेनबागाभली र मधुमिता | तमिल, तेलगुमा रुपान्तरण अनेकेदुको रूपमा |
२०१५ | मिस्टर एक्स | सिया वर्मा |
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://www.mid-day.com/entertainment/2013/jun/100613-a-royal-gift-for-manish-tiwary.htm
- ↑ http://articles.timesofindia.indiatimes.com/2013-07-12/news-interviews/40535872_1_issaq-romeo-and-juliet-dhaval-gada वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०५ मिति
- ↑ http://timesofindia.indiatimes.com/entertainment/bollywood/news-interviews/I-never-really-wanted-to-act-for-fame-Amyra-Dastur/articleshow/21861008.cms
- ↑ http://www.hindustantimes.com/Entertainment/Bollywood/I-am-not-a-romantic-person-Amyra-Dastur/Article1-1101793.aspx वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-१५ मिति
- ↑ http://www.thehindu.com/features/cinema/juliet-comes-to-benaras/article4927906.ece
- ↑ http://www.dnaindia.com/entertainment/1854808/report-director-manish-tiwary-talks-about-his-film-issaq-prateik-babbar-and-amyra-dastur
- ↑ http://www.mid-day.com/entertainment/2013/jul/030713-prateik-goes-down-on-his-knees-for-amyra-dastur.htm
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- इन्टरनेट चलचित्र डेटाबेसमा अमायरा दस्तुर
- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-२६ मिति
- आधिकारिक ट्वीटर
- आधिकारिक फेसबुक पेज
- अमायरा दस्तुर विवरण वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-१९ मिति
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अमायरा दस्तुर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।