(Translated by https://www.hiragana.jp/)
आमा (वि.सं. २०७६ चलचित्र) - विकिपिडिया सामग्रीमा जानुहोस्

आमा (वि.सं. २०७६ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आमा
रङ्गमञ्च प्रदर्शित पोस्टर
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकदिपेन्द्र के. खनाल
लेखकदिपेन्द्र के. खनाल
निर्माताशर्मिला पाण्डे
मुख्य कलाकारमिथिला शर्मा
सुरक्षा पन्त
सरिता गिरी
देशभक्त खनाल
मनीष निरौला
वितरक
कम्पनी
डिएस डिजिटल
प्रदर्शन मिति
२०७६ चैत्र ०९
देशनेपाल
भाषानेपाली

आमा वर्ष २०७६ चैत्रमा प्रदर्शित एक नेपाली पारिवारिक कथानक चलचित्र हो जुन दिपेन्द्र के. खनालद्वारा लिखित र निर्देशित गरिएको थियो। यस चलचित्रको निर्माण शर्मिला पाण्डेले डिएस डिजिटलको ब्यानर अन्तर्गत गरेकी गरेकी छिन्। यस चलचित्रमा मिथिला शर्मासुरक्षा पन्त मुख्य भूमिकामा छन्। यस चलचित्रमा आमाको आफ्ना सन्तानप्रतिको बलिदान र आमाप्रति सन्तानको मायाको चित्रण गरिएको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "फिल्म समीक्षा : सन्तानहरुका लागि ‘आमा’", ekantipur.com (नेपालीमा), मूलबाट २१ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०५-२१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]