(Translated by https://www.hiragana.jp/)
गिर्जाघर - विकिपिडिया सामग्रीमा जानुहोस्

गिर्जाघर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चर्चबाट अनुप्रेषित)
गिर्जाघर

चर्च अथवा गिर्जाघर ईसाइ धर्मावलम्बिहरूको आराधना संगति गर्ने ठाउँ हो साथै प्रार्थना,विवाह तथा अन्य कार्यक्रमहरू गरिने धार्मिक स्थल हो। नेपाल र ईज्राएलमा हरेक शनिवार तथा अन्य देशमा हरेक आईतबार ईसाइहरू चर्चमा भेला भई येशू ख्रीष्ट को आराधना गर्दछन। अङ्ग्रेजीमा यसलाई चर्च भनिन्छ, नेपालीमा मण्डली भनिन्छ ।