(Translated by https://www.hiragana.jp/)
पर्चा - विकिपिडिया सामग्रीमा जानुहोस्

पर्चा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फारसी भाषामा 'पर्चा' भन्नाले टुक्रा कागज, सरकारी कागजपत्र वा गुप्तचरले पेश गरेका सूचनाहरू भन्ने अर्थ लाग्छ। त्यहाँबाट नेपाली भाषामा आइपुग्दा पनि पर्चाको अर्थ करीब उस्तै छ। यो नेपाली मा आगन्तुक शव्द हो|

|एउटा पर्चाको तहल्का