पल मिलग्रोम
स्वरूप
पल रोबर्ट मिलग्रोम (जन्म: २० अप्रिल, १९४८) एक अमेरिकी अर्थशास्त्री हुन्। उनी अमेरिकास्थित स्टानफोर्ड विश्वविद्यालयमा १९८७ देखि मानविकी र विज्ञानका शिर्ली र लियोनार्ड इली प्राध्यापक हुन्, मिलग्रोम खेल सिद्धान्त, विशेष रूपमा लिलामी सिद्धान्त र मूल्य निर्धारण रणनीतिहरूमा विशेषज्ञ हुन् । "लिलामीको सिद्धान्तमा सुधार र लिलामीको नयाँ विधिको विकासका लागि" उनलाई रोबर्ट बी विल्सनसँग मिलेर अर्थशास्त्रतर्फ २०२० का नोबेल मेमोरियल पुरस्कार प्रदान गरिएको थियो। [१] [२]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "The Prize in Economic Sciences 2020" (प्रेस विज्ञप्ति), Royal Swedish Academy of Sciences, अक्टोबर १२, २०२०।
- ↑ Riley, Charles, "Nobel Prize in economics awarded to Paul Milgrom and Robert Wilson for auction theory", अन्तिम पहुँच १२ अक्टोबर २०२०।