(Translated by https://www.hiragana.jp/)
बडाखसान - विकिपिडिया सामग्रीमा जानुहोस्

बडाखसान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बडाखसान क्षेत्र दुई राष्ट्र उत्तरी ताजिकिस्तान र दक्षिणी अफगानिस्तानमा विभाजित
बडाखसानमा पर्ने ताजिकिस्तानको दुई प्रान्त
बडाखसानमा पर्ने अफगानिस्तानको प्रान्त

बडाखसान (पश्तुन/फारसी: بدخشان, ताजिक: Бадахшон, चिनियाँ: ともえいたるかつさん रूसी: Бадахшан) एक ऐतिहासिक क्षेत्र हो जुन अहिलेको ताजिकिस्तानअफगानिस्तान राष्ट्रहरूमा पर्दछ । यस क्षेत्रमा पामिर पर्दछ ।

यस क्षेत्रमा ताजिक र पामिरी जातिको बाहुल्यता छ ।