(Translated by https://www.hiragana.jp/)
भोज - विकिपिडिया सामग्रीमा जानुहोस्

भोज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देव भोज झल्काउँने प्रतीकात्मक चित्र

भोज भनेको मानिसहरूको भेला हुँने अवसर हो जस्लाई भोज अामन्त्रकले सामाजिककरण, कुराकानी, मनोरञ्जन, वा कुनै चाड वा अन्य स्मरण वा विशेष अवसरको उत्सवको अंशको रूपमा अगन्तुक आमन्त्रित गरेको हुँन्छ । भोजमा मुख्यतः खाना र पेय पदार्थहरू अनि प्रायः कुराकानी, संगीत, नृत्य, वा मनोरञ्जनका अन्य प्रकारहरू समावेश गरिन्छ।

  • उत्सव
माघे सक्रान्ति पर्वोत्सव भोजको थाल
  • पारीवारीक भोज
  • सार्वजनिक भोज
  • भण्डारा
  • प्रिति भोज
  • जन्ते भोज
"https://ne.wikipedia.org/w/index.php?title=भोज&oldid=1159384" बाट अनुप्रेषित