(Translated by https://www.hiragana.jp/)
मिरेन्डा रिचर्डसन - विकिपिडिया सामग्रीमा जानुहोस्

मिरेन्डा रिचर्डसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिरेन्डा रिचर्डसन
मिरेन्डा रिचर्डसन
जन्ममिरेन्डा जेन रिचर्डसन
(1958-03-03) मार्च ३, १९५८ (उमेर ६६)
लेङ्कशायर, इङ्ग्ल्यान्ड
राष्ट्रियताइङ्गलिस
पेशाअभिनेत्री
कार्यकाल१९७९– हालसम्म

मिरेन्डा जेन रिचर्डसन (जन्म: मार्च ३, १९५८) एक अङ्ग्रेजी चलचित्र र टेलिभिजन अभिनेत्री हुन् ।[] उनले आफ्नो अभिनय सुरूवात डान्स विथ अ स्ट्रेन्जरबाट सन् १९८५ मा गरिन । उनीद्वारा अभिनित चलचित्र ड्यामेज (१९९२) र टम एण्ड विव (१९९४) ले एकेडमी अवार्डको नामाङ्कनमा परेको थियो ।[]


चलचित्र शुरुवात

[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

फिल्मोग्राफी

[सम्पादन गर्नुहोस्]

अवार्ड तथा मनोनयन

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Miranda Richardson Biography (1958-)", Filmreference.com, ३ मार्च १९५८, अन्तिम पहुँच ३ मे २०१० 
  2. "Hollywood Reporter article", Hollywood Reporter, अन्तिम पहुँच ३ मे २०१० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]