(Translated by https://www.hiragana.jp/)
वसन्ती (उपन्यास) - विकिपिडिया सामग्रीमा जानुहोस्

वसन्ती (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वसन्तीबाट अनुप्रेषित)
वसन्ती (उपन्यास)
लेखकडायमनसम्शेर राणा
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारराजनीति, इतिहास
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.स.२००६
आइएसबिएन9789993329565

वसन्ती डायमनसम्शेर राणाद्वारा लेखिएको एेतिहासिक उपन्यास हो । यसलाई साझा प्रकाशनले बजारमा ल्याएको हो ।[]ऐतिहासिक परिवेशमा आधारित यो उपन्यासको कथावस्तु दरवारकी नर्तकी वसन्ती, गगनसिंह खवास , राजेन्द्र लक्ष्मीजंगबहादुर राणाको वरिपरि घुम्छ ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]