(Translated by https://www.hiragana.jp/)
भाषा - विक्सनरी सामग्रीमा जानुहोस्

भाषा

Wiktionaryबाट

सङ्खेय नाम

मनको भाव, विचार आदि अरूसम्म पुर्याउने माध्यम; संचारको माध्यम

१. भाषालाई उहाँ सम्पर्कको माध्यम मान्‍नु हुन्थ्यो।

२. जुन भाषामा श्रोताले बढी बुझ्न सक्‍छ सोहि भाषाको प्रयोग उहाँ गर्नु हुन्थ्यो।

बोलेर वा लेखेर व्यक्त गर्ने शैली

१. त्यसपछि उसले शिष्ट भाषामा दूधमा नौनी घोले जस्तै मेरो प्रशंसक रहेको कुरो प्रकट गर्यो।

२. प्रधानमन्त्रीकै भाषामा भन्ने हो भने उहाँ प्रमं पदमा आसीन हुनु भएपछि मंहगी नियन्त्रण गर्ने आश्वासन जनसमक्ष प्रस्तुत गर्नु भएको थियो।

  1. अङ्ग्रेजी: language