३१ जेठ, काठमाडौं । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकारमा तेस्रो कार्यकालको लागि अजित डोभाल नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डोभाललाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
डोभालको तेस्रो कार्यकाल जून १० बाट सुरु हुने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
भारतमा प्रधानमन्त्रीको रूपमा नरेन्द्र मोदी पनि तेस्रो कार्यकालका लागि गत हप्ता नियुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4