अन्तर्राष्ट्रिय मातृभाषा दिवस
स्वरूप
अन्तर्राष्ट्रिय मातृभाषा दिवस | |
---|---|
शहीद मीनार , ढाका मेडिकल कलेज कम्पेक्स, बांग्लादेश स्थित शहीद स्मारक ,२१ फेब्रुअरी १९५२ मा बांग्ला (बंगाली ) भाषा लागी बलिदान को स्मृति। | |
खास नाम | अन्तर्राष्ट्रिय मातृभाषा दिवस |
महत्व | भाषाअन, सांस्कृतिक विविधता रे बहुभाषावाद का बारे मी जागरूकता बाढाउना लागी। |
मिति | २१ फेब्रुअरी |
माणिन्या | वार्षिक |
अन्तर्राष्ट्रिय मातृभाषा दिवस (International Mother language Day) फेब्रुअरी २१ मी मणाइन्छ । सन् १९५२ मी बंगलादेशमी मातृभाषा (बंगाली भाषा) बोल्लु पाउनु पणन्छ भण्यार माग गर्न्या विद्यार्थी मारिया दिनका संस्मरणमी यो दिवस मणाइने गरिन्छ । यो विशेष दिन विश्वव्यापी रूपमी मातृभाषाको महत्व रे येको संरक्षणार्थ जनचेतना फैलाइन्छ । आजकै दिन सन् २००२ मी लोप हुन लाग्या करीब ३००० भाषाप्रति मन्सुनको ध्यानाकर्षण गराउने अाैपचारिकता अारम्भ गरिया थ्यो । त्यै वर्ष UNESCO ले “यो भाषाहरुको ब्रह्माण्डमा हरेक शब्द एक तारा बराबर हुन्” भण्या नाराकासाथ लोप हुन लाग्या भाषाअन सम्बन्धि समाजलार्इ प्रकाश पद्ड़े महत्वपूर्ण कदम चालिया थ्यो ।[१]
समयक्रम
[सम्पादन • स्रोत सम्पादन]- १९५२ : जग बस्या दिन ।
- १९९९ : यूनेस्कोले फेब्रुअरी २१ लाइ अन्तर्राष्ट्रिय मातृभाषा दिवसो दिन घोषणा गर्यो ।
- २००० : अन्तर्राष्ट्रिय मातृभाषा दिवसो उद्घाटन उत्सव ।
- २००१ : दोसरो वार्षिक उत्सव ।
- २००२ : भाषामा विविधता : ३००० भाषाअन खतरा सुचिमी( नारा : भाषाका आकाश गंगामी, प्रेत्येक एक शब्द तारा हुन् । )
- २००३ : चौथो वार्षिक उत्सव ।
- २००४ : बच्चाअनकि जानकारीकि लाइ शिक्षा ।[२]
- २००५ : ब्रेल र संकेत भाषाअन ।
- २००६ : भाषाअन र साइबरस्पेस ।
- २००७ : बहुभाषी शिक्षा
- २००८ : अन्तर्राष्ट्रिय भाषा वर्ष
- २००९ : दशौ वार्षिक उत्सव
- २०१० : मैत्री संस्कृतिकि लाइ अन्तर्राष्ट्रिय वर्ष ।
- २०११ : सूचना रे संचार टेक्नोलजी ।
- २०१२ : मातृभाषा शिक्षा तथा समावेशी शिक्षा ।
- २०१३ : मातृभाषामी शिक्षाको लागी पुस्तक ।
- २०१४ : विश्व नागरिकता लागि स्थानीय भाषा: स्पटलाइट विज्ञान ।
- २०१५ : शिक्षा मार्फत समावेश: भाषा गणना(पेरिस एक घटना) ।
- २०१६ : निर्देश र सिकाई परिणामको गुणस्तर शिक्षा रे भाषाअन ।
- २०१७ : बहुभाषी शिक्षा मार्फत दिगो भविष्य तिर ।
सन्दर्भ सामग्रीअन
[सम्पादन • स्रोत सम्पादन]- ↑ http://www.hamropatro.com/posts/articles_events/articles_events_bishwa_matribhasha_diwas अन्तर्राष्ट्रिय मातृभाषा दिवस-हाम्रो पात्रो
- ↑ "Languages in Education | Education | United Nations Educational, Scientific and Cultural Organization". Portal.unesco.org. Retrieved 2016-07-02.