(Translated by https://www.hiragana.jp/)
सेन्दाई जीवनयापन गाइड|公益財団法人仙台観光国際協会 Sendai Tourism, Convention and International Association

सेन्दाई जीवनयापन गाइड

सेन्दाईमा सहज जिबनयापनको लागिको सहयोगी पुस्तिका(नि:शुल्क)

बिदेशमा दैनिक जीवनयापन गर्दा, थाहा नभएका कुरा, चिन्तालागेका बिभिन्न कुराहरु हुन सक्दछन।
『सेन्दाईमा सहज जिबनयापनको लागिको सहयोगी पुस्तिका』चाँही सेन्दाईमा बसोबास गरेका बिदेशीनागरिकहरुको लागि, दैनिक जीवनयापनमा उपयोगी हुने जानकारीहरु संकलन गरि तयार पारिएको पुस्तक हो।
सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ(SenTIA)ले बहुभाषामा तयारगरि सम्पादन गरेर, सेन्दाई सिटि द्वारा प्रकाशित गरिन्छ।
कृपया, आफुले चिनेजानेको विदेशी नागरिकहरु वा वरपरका साथीहरु माझमा जानकारी गरि दिनुहोला ।

भाषाहरु, जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी, नेपाली, युक्रेनी, रसियन

『सेन्दाईमा सहज जिबनयापनको लागिको सहयोगी पुस्तिका』को बारेमा यहाँबाट हेर्नुहोस।

चिकित्सा संस्था सम्वन्धि जानकारी

बिरामी भएको बेला वा चोटपटक लागेको बेलामा उपयोगी हुने जानकारीहरु छन ।

बिस्तृत जानकारीको लागि यहाँ हेर्नुहोस ।

जापानी भाषा सिक्न

बिस्तृत जानकारीको लागि यहाँ हेर्नुहोस ।

नगरपालिकाबाट प्रशारित समाचार पत्र

बिस्तृत जानकारीको लागि यहाँ हेर्नुहोस ।

प्रक्रत्तिप्रकोप रोकथामका लागि तयारी

बिस्तृत जानकारीको लागि यहाँ हेर्नुहोस ।

बच्चा हुर्काउन

बिस्तृत जानकारीको लागि यहाँ हेर्नुहोस ।