(Translated by https://www.hiragana.jp/)
१९६६ फिफा विश्वकप - विकिपिडिया सामग्रीमा जानुहोस्

१९६६ फिफा विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९६६ फिफा विश्वकप
१९६६ फिफा विश्वकप आधिकारिक लोगो
प्रतियोगिता विवरण
आयोजक राष्ट्रइङ्ल्याण्ड
मिति११–३० जुलाई (२० दिन)
टोलीहरू१६(४ सङ्घहरूबाट)
स्थान(हरू)८ (७ आयोजक सहर)
अन्तिम स्थान
विजेता इङ्ल्यान्ड (१औँ उपाधि)
उप-विजेता पश्चिम जर्मनी
तेस्रो स्थान पोर्तगाल
चौथो स्थान[[File:{{{flag alias-१९५५}}}|22x20px|border |alt=|link=]] सोभियत सङ्घ
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू३२
गोल सङ्ख्या८९ (२.७८ प्रति खेल)
उपस्थिति१,५६३,१३५ (४८,८४८ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)पोर्तगाल Eusébio (९ गोल)
उत्कृष्ट खेलाडी(हरू)इङ्ल्यान्ड Bobby Charlton[]
उत्कृष्ट युवा खेलाडीपश्चिम जर्मनी Franz Beckenbauer

१९६६ फिफा विश्वकप आठौँ फिफा विश्वकप थियो जुन इङ्ल्यान्डमा ११ देखि ३० जुलाई १९६६ सम्म आयोजित भएको थियो । इङ्ल्याण्डले फाइनलमा पश्चिम जर्मनीलाई ४–२ गोल अन्तरले हराएर बिजेता बनेको थियो । इङ्ल्याण्ड आयोजकद्वरा उपाधि जित्ने तेस्रो राष्ट्र बनेको थियो जुन १९३० मा उरुग्वे१९३४ मा इटालीले क्रमश जितेका थिए ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "विश्वकपका उत्कृष्ट खेलाडी (गोल्डेन बल)", टपेन्ड स्पोर्ट्स, अन्तिम पहुँच २३ जुन २०१८ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]