(Translated by https://www.hiragana.jp/)
जबरजस्ती वेश्यावृत्ति - विकिपिडिया सामग्रीमा जानुहोस्

जबरजस्ती वेश्यावृत्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जबरजस्ती वेश्यावृत्ति महिलालाई विना इच्छा कुनै पुरुषसँग जबरजस्ति सहवास गराएर धन आर्जित गर्नु हो। यो महिला प्रति हुने क्रूर अपराध मध्ये एक हो यस्तो कार्य नेपालमा भित्रीरूपमा रहेता पनि विदेशी ठूला ठूला शहरहरूमा अत्यधिक ज्यादा रहेको छ । भने उही नेपालबाट पनि पैसा र जगिरको लालच बेचिएर कतिपय स्त्रीहरु भारतका वेश्यालयमा विना इच्छा यो कुकृत्यमा संलग्न छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]