(Translated by https://www.hiragana.jp/)
मानव तस्करी - विकिपिडिया सामग्रीमा जानुहोस्

मानव तस्करी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मानव बेचबिखन यौन व्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रमका लागि हुने मानिसको अवैध व्यापार हो । यो एक सामाजिक अपराध हो ।[१] मानव बेचबिखन अहिले विश्वका सामाजिक अपराध मध्ये जल्दोबल्दो अपराधको रूपमा मैलाएको छ। चेलीबेटी बेचबिखनको मुख्य कारण गरीबी,सामाजिक बिभेद,अशिक्षा, अज्ञानता आदि हुन।

चेलीबेटी बेचबिखन[सम्पादन गर्नुहोस्]

महिला तथा केटीहरूको अशिक्षा, गरिबी, झुटो सपना, बेराजगारी कारणले बेचिने कार्य नै चेलीबेटी बेचबिखन हो । यो एक जटिल सामाजिक समस्याको रुपमा पाइन्छ हामी समाज मा रहेका नागरिक ले चेतना फैलाउने ।[२]

नेपालमा मानव बेचबिखन अवस्था[सम्पादन गर्नुहोस्]

विभिन्न कारणले हुने मानव बेचबिखन तथा ओसारपसार एक सामाजिक अपराध भएकोले यसलाई नियत्रण गर्न मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ दुवारा नियत्रणको प्रयास भएको छ । [३]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "मानव बेचबिखन अनुसन्धान ब्यूरो", अन्तिम पहुँच १९ अक्टोबर २०२० 
  2. अधिकारी, सुदर्शन, "चेलीबेटी बेचबिखन जटिल समस्या", कारोबार दैनिक, अन्तिम पहुँच १९ अक्टोबर २०२० 
  3. "मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५", नेपाल कानुन आयोग, अन्तिम पहुँच १९ अक्टोबर २०२० 

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]