(Translated by https://www.hiragana.jp/)
नयाँ कोरोना भाइरस संक्रामक रोग बारेका जानकारीहरु(新型コロナウイルス感染症についてのお知らせ)ネパール語 | ब्लग|公益財団法人仙台観光国際協会 Sendai Tourism, Convention and International Association

ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

नयाँ कोरोना भाइरस संक्रामक रोग बारेका जानकारीहरु(新型しんがたコロナウイルス感染かんせんしょうについてのおらせ)ネパール

    

नयाँ कोरोना भाइरस संक्रमण तथा रोग फैलाइउन नदिनको लागि

(※फोटोलाइ क्लिक गरेमा, फोटो ठुलो गरेर हेर्न सकिन्छ । ↓)

【सेन्दाई शहर】

सेन्दाई सिटि नयाँ कोरोना भाइरस(COVID-19)
खोप लगाउनको लागिको पोर्टल साइड

Vaccination Certificate of
COVID-19 (Vaccine Passport)



इमिग्रेशन ब्युरो अफ जापान, फरेन रेसिडेन्स सपोर्ट सेन्टरकी प्रमुख आओयामाका अनुसार कोभिड-१९ संक्रमण हुने उच्च जोखिमका पाँच अवस्था यसप्रकार छन् ।




 

नयाँ कोरोना भाइरस संक्रामण चिकित्सा सेवा । परामर्श केन्द्र (कल सेन्टर)(24सै घन्टा)

0120-056-203

※तपाईले विदेशी भाषामा पनि परामर्श गर्न सक्नु हुनेछ !

・अंग्रेजी, चीनीयाँ, कोरियन, स्पेनिस, पोर्चुगली र जापानीज भाषा : दैनिक 24 सै घण्टा
・थाई, नेपाली, भियतनामी, रसियन, तागालोग, इन्डोनेसियन र हिन्दी भाषा : सोमवार~शुक्रवार
बिहान 8:30 बजे~ बेलुका 6 बजे

 

नयाँ कोरोना भाइरसको खोप लगाउने बारे सुचना


सेन्दाई सिटि नयाँ कोरोना भाइरस खोप लगाउनको लागिको पोर्टल साइड」 तयार पारिएको छ। (仙台せんだい新型しんがたコロナウイルスワクチン接種せっしゅポータルサイト)

बैदेशिक यात्राको बेला「नयाँ कोरोना भाइरस संक्रमण रोगको खोप लगाएको प्रमाणपत्र (भ्याक्सिन पासपोर्ट)」को बारेमा新型しんがたコロナウイルス感染かんせんしょう予防よぼう接種せっしゅ証明しょうめいしょ

व्याख्यातथा निर्देशन(फाइजर कम्पनी)説明せつめいしょ(ファイザーしゃ))

व्याख्यातथा निर्देशन(ताकेदा / मोडेर्ना कम्पनी)説明せつめいしょ武田たけだ/モデルナしゃ))

 

 

पैसाको आवस्यकता परेका व्यक्तिहरुको लागि


आवासीय अनुदान रकम住居じゅうきょ確保かくほ給付きゅうふきん
घरभाडा तिरिदिने प्रणाली

रोजगार निरन्तरता सरकारी आर्थीक सहायता雇用こよう調整ちょうせい助成じょせいきん※2023ねん3がつ31にち終了しゅうりょう
काम घटे पनि, काम गर्ने व्यक्तिलाइ केहि समय बिदा दिएर बस्न लगाउने या ट्रेनिङ गराउने गरेर रोजगार लाइ निरन्तरता दिएको अवस्थामा,कम्पनीले कामदारलाइ दिने पैसाको केहिभाग चाँही कम्पनीको सट्टामा सरकारले तिरिदिने छ ।

कोरोना भाइरस संक्रमण बिरुद्ध सघाउ ब्यवसाय बन्द सहायता कोष・अनुदान रकम新型しんがたコロナウイルス感染かんせんしょう対応たいおう休業きゅうぎょう支援しえんきん給付きゅうふきん※2023ねん3がつ31にち終了しゅうりょう
कोरोना भाइरसको प्रभावको कारणले, ब्यवसाय बन्द भित्र ( काम बिदा बसेको समय)को, ज्याला (ब्यवसाय बन्द भत्ता) पाउनु नसक्नु भएका साना तथा मझ्योला व्यवसायका श्रमिकहरुलाई सहायता कोष・अनुदान रकम प्रदान
गरिनेछ ।

राष्ट्रिय स्वास्थ्य बीमा, वृद्ध वृद्धाहरूको स्वास्थ्य उपचारका बिरामी भत्ता भुक्तानीको बारेमा国民こくみん健康けんこう保険ほけん後期こうき高齢こうれいしゃ医療いりょう傷病しょうびょう手当てあてきん

 

नयाँ कोरोना भाइरस संक्रामक रोग बारेका जानकारीहरु

Sendai Tourism, Convention, and International Association(SenTIA)

ब्लग: नयाँ कोरोना भाइरस संक्रामक रोग बारेका जानकारीहरु
(ネパールコロナウイルス情報じょうほう

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र仙台せんだい文化ぶんか共生きょうせいセンター)
कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि,बहुसांस्कृतिक समाज केन्द्रको केहि भागहरुको प्रयोगमा रोक लगाइएको छ।
新型しんがたコロナウイルス感染かんせんしょうのため、利用りようできないサービスがあります)

■ “सेन्दाईमा जापानी भाषा पाठ्यक्रमको स्थितिको बारेमा” (बन्दको सूचना)
仙台せんだい市内しない日本語にほんご講座こうざ開催かいさいじょうきょうについて(おやすみの情報じょうほう))
【जापानी भाषा 日本語にほんご 【अंग्रेजी भाषा 英語えいご

 

सेन्दाई शहर (仙台せんだい


सूचना “सेन्दाई सिटीको संक्रमण सम्बन्धि जानकारीको बारेमा”(仙台せんだい市内しない発生はっせいじょうきょうについて)【जापानी भाषा 日本語にほんご

सूचना “नयाँ कोरोना भाइरस संक्रामक रोग सम्बन्धि बिशेष पेज”(新型しんがたコロナウイルス感染かんせんしょう特設とくせつページ)【जापानी भाषा 日本語にほんご

सूचना “नयाँ कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागिको फोहोर व्यवस्थापन गर्ने तरिका”(新型しんがたコロナウイルスを ひろげない ごみのかた

निजि स्तरको PCR जाँच केन्द्र चाँही सिटी कार्यालयको मुख्य सरकारी भवनमा संचालन भइरहेकोछ(民間みんかんのPCR検査けんさセンターを市役所しやくしょ本庁ほんちょうしゃない開設かいせつ

■ नयाँ कोरोना भाइरस संक्रामक रोगको प्रभाव परेका व्यक्ति लाई सहयता तथा सपोर्ट
新型しんがたコロナウィルス感染かんせんしょう影響えいきょうけたひとへの対応たいおう支援しえん
1. कर तथा, ग्यास・खानेपानी आदिका सार्वजनिक उपभोग्य बस्तुको शुल्क भुक्तान गर्न कठिनाइ भएका व्यक्तिहरुका लागि

2. प्रमाणपत्र・ठेगानापरिवर्तन र स्वास्थ्य तथा कल्याण सम्बन्धि आवस्यक प्रशासनिक प्रक्रियाहरू हुलाक आदि द्वारा पठाउन सकिने स्थितिहरु हुन्छन

3. राष्ट्रिय स्वास्थ्य बीमा, वृद्ध वृद्धाहरूको स्वास्थ्य उपचारका बिरामी भत्ता भुक्तानीको बारेमा

–>
 

自治体じちたい国際こくさい協会きょうかい(CLAIR)

■ सूचना「नयाँ कोरोनाभाइरसको संक्रमणको बारेमा」

 

अध्यागमन विभाग(出入国しゅつにゅうこく在留ざいりゅう管理庁かんりちょう Immigration Services Agency にゅうかん)

「コロナによる帰国きこく困難こんなんしゃたいする在留ざいりゅうしょ申請しんせいあつかいがわります」
あたらしいコロナウイルスの病気びょうきひろまったことで自分じぶんくにかえることがむずかしいひとけて、自分じぶんくにかえることがむずかしいことを理由りゆうに、日本にっぽんくらすことをみとめてきましたが、取扱とりあつかいがわります。

■PDF “बर्खास्त गरिएका विदेशीहरुको लागि रोजगार निरन्तरता सहयोगको जानकारी”
कोरोना भाइरस संक्रमणको कारण बर्खास्त आदिमा परि प्रशिक्षणको निरन्तरतामा समस्या परेका प्राबिधिक
प्रशिक्षार्थि आदि विदेशी कामदारहरुले पुनः रोजगार प्राप्त गरी रोजगारलाइ निरन्तरता दिन सकोस भन्ने उद्देश्यले केहि समयको लागि बिशेष ब्यवस्था स्वरुप अधिकतम १ वर्षको “बिशेष क्रियाकलाप अर्थात तोकुतेइ खाचुदोउ (काम गर्न मिल्ने” ) भिसा दिने भएको छ ।
विस्तृत जानकारी 【जापानी भाषा 日本語にほんご

■ जापान प्रवेश गर्ने योजनाको लागि योग्यता प्रमाणपत्रको अवधिको बारेमा
【やさしいにほんご】 【जापनीज】

 

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय(厚生こうせい労働省ろうどうしょう Ministry of Health, Labour and Welfare)

■ सूचना「कम्पनीमा रोजगाररत समस्त विदेशी नागरिक समक्ष」

 

NHK

■ NHK World Japan「Links for Multilingual News &BOSAI Info/20の言葉ことばのニュースと防災ぼうさい情報じょうほう

■ NHK NEWS WEB EASY 「नयाँ कोरोनाभाइरसको समाचार(あたらしいコロナウイルスのニュース)」【सजिलो जापानी भाषा やさしい にほんご】

 

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला

यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )