(Translated by https://www.hiragana.jp/)
ग्रीष्म ऋतु - विकिपिडिया सामग्रीमा जानुहोस्

ग्रीष्म ऋतु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गृष्म ऋतुबाट अनुप्रेषित)
ग्रीष्म
तापक्रमको मौसम
असारमा किसानहरू खेतमा धान रोप्दै
उत्तरी तापक्रम क्षेत्र
खगोलीय मौसम२१ जुन – २२ सेप्टेम्बर
मौसमविज्ञान अनुसारको मौसम१ जुन – ३१ अगष्ट
सौर्य (सेल्टिक) मौसम१ मे – ३१ जुलाइ
दक्षिणी तापक्रम क्षेत्र
खगोलीय मौसम२१ डिसेम्बर – २१ मार्च
मौसमविज्ञान अनुसारको मौसम१ डिसेम्बर – २८्/२९ फेब्रुअरी
सौर्य (सेल्टिक) मौसम१ नोभेम्बर – ३१ जनवरी
ग्रीष्म
वसन्त शरद
शिशिर

ग्रीष्म ऋतु जसलाई "ग्रीष्म काल" अथवा "गर्मी ऋतु" "गृष्मर्तु" पनि भनिन्छ। यो ६ ऋतुहरू मध्यको एक ऋतु हो। ग्रीष्म ऋतुको नाम संस्कृत भाषाको ("गृष्म"=गर्मी +"ऋतु"=काल) मिलेर बनेको छ। हिन्दू महिनाहरूको जेष्ठ महिनाअसार महिना गृष्मऋतु अन्तर्गत पर्दछन्। यो ऋतुमा गर्मीको प्रकोप बढी हुन्छ। हिमालहरूबाट हिम्सृङ्खलाहरू बगे झैँ यस मौसममा हाम्रो शरीरबाट पसिनाको धारा बग्ने गर्दछ।

सन्दर्भ सूचीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यि पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]