(Translated by https://www.hiragana.jp/)
चिनियाँ ताइपेई - विकिपिडिया सामग्रीमा जानुहोस्

चिनियाँ ताइपेई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चाइनिज ताइपेइको झण्डा

चाइनिज ताइपेई धेरै अन्तर्राष्ट्रिय संगठनहरूद्वारा ताइवान को प्रतिनिधित्व गर्ने टोली हो। यसलाई गणतन्त्र चीनको रूपमा पनि जानिन्छ। यो नाम ताइवानको लागी ओलम्पिक खेलहरूएसियाली खेलकुद आदि लगायत लगभग सबै अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमहरूमा प्रयोग गरीन्छ।

यसको कारण जन गणतन्त्र चीनले गणतन्त्र चीन वा ताइवानलाई चीनको एक हिस्सा मानिनु पर्दछ र ताइवानको स्वतन्त्रता स्वीकार गरिनु हुदैन भनेर अन्तर्राष्ट्रिय संगठनहरूलाई गरेको आह्वान हो।